ध्येय तथा उद्देश्य
वैदेशिक रोजगारीलाइ सुरक्षित, भरपर्दो, मर्यादित र उपलब्धिमुलक वनाउने ।
हामी वैदेशिक रोजगारसम्बन्धी सूचना, सचेतना र परामर्श प्रदान गर्छौं। हामी भिसा जारी गर्दैनौं, रोजगारीको ग्यारेन्टी गर्दैनौं र भर्ती एजेन्सी होइनौं।
MRN इलामको बारेमा
सुरक्षित वैदेशिक रोजगार, समृद्द परीवार र समृद्द राष्ट्रको आधार ।
हामी वैदेशिक रोजगारसम्बन्धी सूचना, सचेतना र परामर्श प्रदान गर्छौं। हामी भिसा जारी गर्दैनौं, रोजगारीको ग्यारेन्टी गर्दैनौं र भर्ती एजेन्सी होइनौं।
वैदेशिक रोजगारीलाइ सुरक्षित, भरपर्दो, मर्यादित र उपलब्धिमुलक वनाउने ।
वैदेशिक रोजगारी वाट फर्किएको श्रमिकको सीप, पुंजि, प्रविधि र अनुभवको राष्ट्र निर्माणमा उच्चतम सार्थक उपयोग गर्ने ।
नेतृत्वसम्बन्धी जानकारी अधिकारप्राप्त कर्मचारीले प्रविष्ट गरी स्वीकृत गर्नुपर्छ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, इलाममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। हाम्रो संस्था वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, मर्यादित र उपलब्धिमूलक बनाउन प्रतिबद्ध छ। हामी आप्रवासी श्रमिक, स्वदेश फर्किएका श्रमिक तथा उनीहरूका परिवारलाई सही सूचना, परामर्श र मार्गदर्शन प्रदान गर्दै उनीहरूको हकहित संरक्षणका लागि काम गर्छौँ। विदेशबाट आर्जन गरेको सीप, ज्ञान, अनुभव र पुँजीलाई उद्यमशीलता, समुदाय विकास तथा राष्ट्र निर्माणमा उपयोग गर्न प्रोत्साहन गर्नु पनि हाम्रो प्रमुख उद्देश्य हो। आउनुहोस्, हामी सबै मिलेर सुरक्षित वैदेशिक रोजगार, समृद्ध परिवार र समृद्ध राष्ट्र निर्माणमा योगदान गरौँ।
नबिन सुन्दर सेर्मा